हलिउड मोडल, गायिका तथा समाजसेवी पेरिस हिल्टन सधै नै आफ्नो फिगर, पहिरन र प्रेमका कारण चर्चामा हुन्छिन् । paris hilton

हिल्टन फेरि अहिले नयाँ शैलीका कारण चर्चामा छिन् । आइतबार राती एक फेसन शोमा सहभागी हुन पुगेकी पेरिसको फिगर स्लिम बनेको छ ।

उनले, कति केजी तौल घटाएर यस्तो फिगर बनाइन् भन्ने खुलाइनन् । तर, उनी कालो पहिरन र आकर्षक फिगरमा निकै सेक्सी देखिएकी थिइन् ।

३५ बर्षको उमेरमा पनि उनको फिगर लोभलाग्दो नै छ । उनको नाम, हलिउडका चर्चित अभिनेता र फुटबल खेलाडीसँग जोडिएको थियो ।

For More videos Log on to Mazzako TV