आफू अभिनित हलिउड फिल्म ‘रिटर्न अफ जेन्डर केज’को मुम्बइमा आयोजित प्रिमियरमा अभिनेत्री दीपिका पादुकोण निकै नै सेक्सी देखिइन् ।
deepika padkone
हलिउड फिल्ममा पहिलो पटक अभिनय गरेका कारण पनि दीपिकाका लागि यो फिल्म महत्वपूर्ण छ ।
मुम्बइमा आयोजित फिल्मको प्रिमियरमा दीपिका सहित अन्य स्टारहरु पुगे । तर, गोल्डेन गाउनमा पुगेकी दीपिकालाई भने आफ्नो बक्षस्थल देखिएला कि भन्ने पिरले सतायो । विचमा पूर्ण रुपमा खुलेको भागलाई सम्हाल्न नै दीपिकालाई हम्मे हम्मे भयो ।

यो फिल्म शुक्रबारदेखि भारतमा रिलिज भएको छ । दीपिकाको हलिउड करिअर यो फिल्मले निर्धारित गर्नेछ ।
यो फिल्मका लागि भन्दै हलिउड स्टार विन डिजल पनि मुम्बइ आएका छन् । उनले दीपिकासाग प्रिमियर अगाडि लुङ्गी डान्स गरे । उनले आफूलाई सानैदेखि भारत आउन मन लागेको समेत बताए ।

For More videos Log on to Mazzako TV