श्रद्धाले दिइनन् रणवीर र आदित्यलाई चुम्बन गर्न
अभिनेत्री श्रद्धा कपुर फिल्मको पर्दामा भने अभिनेताहरुसँग चुम्बन गर्न माहिर छिन् । फिल्म ‘ओके जानु’मा त उनले अभिनेता आदित्य राय कपुरसाग वेडसिन, चुम्बनका दृश्य खुलेरै दिएकी छिन् । 
तर, निर्माता करण जोहरले सार्वजनिक गरेको एक तस्बिरमा भने उनले अभिनेता आदित्य र रणवीर सिंहलाई चुम्बन गर्न दिएकी छैनन् । श्रद्धाको गालामा चुम्बन गर्न तयार भएका २ अभिनेतालाई उनले मुख थुनेर रोकिन् ।
शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘ओके जानु’मा आदित्य र श्रद्धाविचको लिभिङ लाइफको कथा उठान गरिएको छ । यो फिल्मको विशेष शोमा श्रद्धाको यस्तो क्रियाकलाप देखिएको हो ।
For More videos Log on to Mazzako TV







