हलिउडकि सुन्दरी सेलेना गोमेजले सार्वजनिक गरेको एक तस्बिरले अहिले सामाजिक संजालमा तरंग ल्याएको छ । आफ्नो जवानीलाई सेतो टावलले मात्र छोप्दै सेलेनाले एक तस्बिर खिचाएकी छिन् ।selena gomez hot

एक दिन अगाडि मात्र मोडल वेला हडिडले सेलेनालाई सामाजिक संजालबाट अनफलो गरेकी थिइन् । फेशन फोटोग्राफर मेट अलासले सेलेनाको यो तस्बिर लिएका हुन् । २४ बर्षकी यी सुन्दरीले ऐनामा खिचाएको तस्बिरमा उनको कामुक अवतार देखिएको छ ।

For More videos Log on to Mazzako TV