अवार्डमा एमिलीले जब भित्री बस्त्र आफै देखाइन्
‘गोल्डेन ग्लोब’ अवार्डमा पुगेका हलिउड सुन्दरीहरुको चर्चा सेलाएको छैन । आइतबार बेलुकी आयोजना भएको विश्व चर्चित यो अवार्ड शोमा पुगेकी मोडल तथा अभिनेत्री एमिली रटाकोस्कीले पनि अवार्डमा आफ्नो जाँदु छर्न बाँकी राखिनन् ।
तर, यसका लागि उनले अपनाएको हतकण्डा भने गजबको थियो । २५ बर्षकी यी मोडलले पहेलो वन पिस लगाएकी थिइन् । जसमा उनको आधा बक्षस्थल देखिएको थियो ।
तर, यी मोडलले पहिरन उचाल्ने क्रममा आफ्नो भित्री बस्त्र समेत शो गरिदिइजन् । सफ्ट पिंक पेन्टी शो गर्दै उनले तस्बिर खिचाइन् । उनले चर्चा पाउनकै लागि यो हतकण्डा अपनाएको पक्का थियो ।
For More videos Log on to Mazzako TV