नाइट क्लबमा पेरिको बक्षस्थल शो
पेरि इडवार्डस् अहिले एक फुटबलरको प्रेममा रहेको चर्चा छ । हलिउड बजारमा यी मोडल फुटबलर अलेक्स ओक्सलेडको प्रेममा रहेको चर्चा चलिरहेको छ । 
तर, उनलाई प्रेमको यो चर्चाले कुनै असर पारेको छैन । आफ्ना साथीहरुसँग उनी लण्डनको एक नाइट क्लबमा सेक्सी पहिरनमा पुगिन् ।
२३ बर्षकी लिलिट मिक्स स्टारले आधा बक्षस्थल शो गर्दै साथीहरुसँग क्लबमा रमाइलो गरिन् । स्टाइलिस्ट कपाल र कालो रंगको पहिरनमा उनी आकर्षक देखिएकी थिइन् ।
For More videos Log on to Mazzako TV







