चर्चाका लागि फेरि पूनमले लिइन् विकिनीकै सहारा
‘नशा’ नामक बलिउड फिल्ममा अभिनय गरेकी मोडल पूनम पाण्डेलाई चर्चाका लागि के को साहारा लिनुपर्ला ? पूनम आफ्नो अभिनयका कारण त चर्चामा आउन सकिनन् । अभिनयले चर्चा नपाएपछि पूनमले कामुक फोटोसुट र शरीर शोको साथ लिएकी छिन् ।

फेरि पनि पूनमले चर्चाका लागि रातो विकिनीको साथ लिएकी छिन् । माल्दिभ्स घुमघामका क्रममा उनले खिचेको रातो विकिनीको फोटो अहिले चर्चामा छ । उनले यो फोटो इन्स्ट्राग्राममा शेयर गरेकी छिन् ।
रातो विकिनीमा उनको आधा बक्षस्थल शो गरिएको छ भने अन्य अंगहरु पनि कामुक शैलीमा शो गरिएको छ ।
For More videos Log on to Mazzako TV







