बलिउड अभिनेत्रीहरु आफ्नो फिगर बनाउन रातदिन मिहिनेत गर्छन् । उनीहरुलाई आफ्नो फिगरको यति धेरै माया छ कि, यसलाई बनाउन नै लागिपर्छन् । अझ, स्लिम र फिट रहने कुरामा त बलिउड अभिनेत्रीहरुविच प्रतिस्पर्धा नै हुन्छ ।nagris-sexy

फिल्मी करिअरमा खासै सफल नभएपनि अभिनेत्री नरगिस फक्री फिगरको मामालामा खुबै चर्चामा हुन्छिन् । उनले समय समयमा आफ्नो हट फिगर शो गर्छिन् र चर्चा पाउँछिन् ।

नरगिसलाई त आफ्नो फिगर निकै राम्रो लाग्छ । आफूले सेक्सी र आकर्षक फिगर बनाउनका लागि खुबै मिहिनेत गरेको नरगिसको भनाइृ छ ।

For More videos Log on to Mazzako TV