दुबइमा जब लाउरेनलाई शरीर शो गर्ने जोश चल्यो
हलिउडका सुन्दरीहरुलाई अहिले आकर्षक फिगर बनाउने त भूत नै सवार छ । जो कोहिपनि आकर्षक शरीर बनाउन लागिपरेका छन् ।
लाउरेन गोडकरलाई पनि अहिले यस्तै जोस चलेको छ । उनी पनि आफ्नो शरीरलाई आकर्षक बनाउन चाहन्छिन् । सायद, यहि भएर पनि हुनसक्छ, उनले आफ्नो शरीर कुनै न कुनै रुपमा शो गरिरहेकी छिन् ।
हालैमात्र दुबइ भ्रमणका क्रममा यी मोडल विकिनीमा आफ्नो आकर्षक फिगर शो गर्दै मस्ती मुडमा देखिइन् । २९ बर्षकी यी मोडलले आधा बक्षस्थल र फिगर शो गर्दै घाम र समुन्द्री पानीको आनन्द उठाइन् ।
For More videos Log on to Mazzako TV