बलिउडका अभिनेता नाना पाटेकरले आजसम्म अर्का अभिनेता संजय दत्तसँग काम गरेका छैनन् । अभिनयमा यी दुबै सशक्त मानिन्छन् । तर, नानाले संजयसँग आजसम्म काम मात्र गरेका छैनन्, आउँदा दिनमा पनि नगर्ने बाचा नै खाएका छन् । आखिर, यसको मुख्य कारण के त ?nana-and-sanjay

सन् १९९३ मा मुम्बइमा भएको सिरियल बम ब्लास्टमा संजयको पनि हात थियो भनिन्छ । संजयले यसको सजायँ पनि भोगिसकेका छन् । तर, पनि नानाको मनबाट त्यो घटना हट्न सकेको छैन ।

नानाले सो ब्लास्टमा आफ्ना भाइलाई गुमाएका थिए । उनकी पत्नीले पनि बस नफेरेको भए उनको पनि निधन भैसक्थ्यो । यहि, कारणले गर्दा नानाले संजयसँग काम नगरेका हुन् ।

For More videos Log on to Mazzako TV