मियामीमा डेजीको विकिनी नृत्य
विश्वका चर्चित मोडल तथा अभिनेत्रीहरुका लागि मियामी विच सर्वाधिक चर्चित मानिन्छ । मियामी विचमा पुगेर विकिनीमा मस्ती गर्ने अभिनेत्री र मोडलको लामो सूची पाइन्छ ।
हलिउडका सेलिव्रेटीका लागि मियामी विच सर्वाधिक चर्चित छ । मोडल डेजी लोइ पनि यहि मस्तीबाट पर हुने कुरै भएन । मियामी विचमा विकिनीमा पुगेर उनले आफ्नो फिगर देखाइन् ।
यतिमात्र होइन, नृत्यमा पोख्त यी मोडलले पानीमै नृत्य पनि गरिन् । विकिनीमा आफ्नो आधा बक्षस्थल शो गर्दै उनी मन्ध मुस्कानमा रमाइरहेकी थिइन् ।
For More videos Log on to Mazzako TV