आफ्नो बक्षस्थल ठूलो भिडमा नै सार्वजनिक गरेपछि यसै बर्षको सुरुवातमा मोडल डेनीलाई ब्यान्ड नै गरिएको थियो । उनै डेनीले फेरि पनि यस्तै हर्कत गरेकी छिन् । आइतबार सााझ म्यानचेस्टरको सडकमा हिड्ने क्रममा डेनीले आफ्नो बक्षस्थल खुलेरै देखाउन थालिन् ।
hot-model-kiss
तर, उनकी प्रेमिका केटी साल्मोनले उनको बचाउ गरिन् । केटीले डेनीको बक्षस्थल छोपिदिइन् र उनलाई चुम्बन गरिन् । डेनीले पहिरन लगाएपनि खुल्ला रुपमा बक्षस्थल शो गरिरहेकी थिइन् ।

For More videos Log on to Mazzako TV