मियामी विचमा क्लोइको विकिनी अवतार
अंग्रेजी नयाा बर्ष लाग्दै गर्दा हलिउडका चर्चित मोडल तथा अभिनेत्रीहरु होलिडे मनाउन निस्किरहेका छन् । मोडल तथा अभिनेत्रीहरु समुन्द्री तटदेखि रोमान्टि क्षेत्रमा पुगेका छन् ।
मोडल क्लोई ग्रिन पनि अहिले नयाँ बर्षलाई स्वागत गर्न तयार भएकी छिन् । मियामी विचमा २५ बर्षकी यी मोडल विकिनीमा देखिइन् ।
निकै मस्ती मुडमा देखिएकी क्लोइको बक्षस्थल भरि बालुवा नै बालुवा लागेको थियो । सायद, मियामी विचको बक्षस्थलमा उनले मस्ती गरेको हुनुपर्छ ।
For More videos Log on to Mazzako TV