सलमानको जन्मदिनमा यी यूवतीलाई सुशान्तको चुम्बन
अभिनेता सलमान खानले आफ्नो ५१ औ जन्मदिन आफ्नै फार्म हाउसमा मनाए । जन्मदिनमा उनले बलिउडका धेरै चर्चित अनुहारलाई निमन्त्रणा गरेका थिए । जसमध्ये एक थिए, अभिनेता सुशान्त सिंह राजपुत पनि । 
सलमानको जन्मदिनमा पुगेका सुशान्तले एक यूवतीलाई किस गरेको खबरले यतिबेला भारतीय मिडिया तातेको छ ।
सुशान्तले सलमानको पार्टीमा चुम्बन गरेकी यूवती हुन्, कियारा हुन् । कियारा र सुशान्तले सिरियलमा काम गरेका थिए ।
सिरियलमा यी दुई श्रीमान् श्रीमतिको भूमिकामा देखिएका थिए । कियराले इन्स्ट्राग्राममा यो तस्बिर राख्दै ‘सुश अट्याक’ नाम दिएकी छिन् ।
For More videos Log on to Mazzako TV







