अभिनेता ऋतिक रोशनका लागि सन् २०१६ खासै गतिलो रहेन । उनी अभिनित फिल्म ‘मोहेन्जे दारो’ असफल भएपछि उनको लागि बक्स अफिस कमजोर रहन पुग्यो ।
hritik-and-leja-hot
तर, अभिनेत्री कंगना रनौटसँगको प्रेम प्रसंगदेखि विविध कारणले उनी चर्चामा छन् । उनै, ऋतिकले सन् २०१७ लाई पनि गरामगरम बनाउने तयारी गरेका छन् । एक म्यागेजिनका लागि ऋतिकले फोटोसुट गराएका छन् ।

जसमा, उनीसागै अभिनेत्री लीजा हेडन देखिएकी छिन् । लीजा र हेडनको कामुक फोटोसुटले यी दुइको केमेष्ट्री कस्तो छ भनेर वुझ्न सकिन्छ । यो म्यागेजिनमा दुबैले हेल्थ टिप्स शेयर गरेका छन् ।

For More videos Log on to Mazzako TV