अनुष्काको आरोपः ‘करणले मलाई गलत तरिकाले छुन्थे’
बलिउड अभिनेत्री अनुष्का शर्माले निर्देशक तथा निर्माता करण जोहरलाई गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्म ‘ए दिल हे मुश्किल’को छायांकनका क्रममा करणले आफूलाई गलत तरिकाले छुने गरेको बताएकी छिन् ।

उनले यो कुरा करणकै च्याट शो ‘कफि विथ करण’मा भनेकी हुन् । अनुष्काले भनेकी छिन्-‘मलाई करणले फिल्म छायांकनको क्रममा गलत तरिकाले छुन्थे । म उनी विरुद्ध सेक्सूअल ह्यारेसमेन्ट’को उजुरी दर्ता गर्ने सोचमा थिएँ ।’
अनुष्काले यसो भनेपछि करणले आफूले मजाक गरेको बताएका थिए । करणले, फिल्म छायांकनको समयमा अनुष्कासँग आफ्नो क्रस भएको समेत बताएका छन् ।
For More videos Log on to Mazzako TV







