पेरिस ज्याक्सन अहिले प्रेममा परेपछि दंग छिन् । पेरिस उनका प्रेमी माइकलसँगको मस्तीका कारण पनि दंग परेकी हुन् ।
model-love
यी दुइविच प्रेम कति बलियो बन्दै छ भन्ने पुष्टी गर्न यहि तस्बिर हेर्दा पुग्छ । वुधबार समुन्द्रमा रोमान्स गर्ने क्रममा विकिनीमा सजिएकी पेरिसले प्रेमीको आलिङ्गनमा चुम्बन गरिन् । १८ बर्षकी पेरि कालो विकिनीमा सजिएकी थिइन् भने, उनको बक्षस्थल पारदर्शी पहिरनले देखिएको थियो ।

चिसो मौसममा दुबै जनाले रोमान्टिक पल बिताउने निर्णय गरे । जसले गर्दा, खुल्ला समुन्द्रमा पनि निर्धक्क चुम्बन गर्दै यी दुइले प्रेमलाई अझ प्रगाढ बनाएका थिए ।

For More videos Log on to Mazzako TV