करिना आमा बनेपछि विपाशालाई हतार
अभिनेत्री करिना कपुरले छोरालाई जन्म दिएपछि अहिले उनी र उनको सन्तानको चर्चा भैरहेको छ । मिडियामा समेत छोराको र करिनाको फष्ट लुक सार्वजनिक गर्ने हतारो छ । करिना र सैफ नयाँ सन्तानसँगै पोज दिदै तस्बिर खिचाइरहेको देख्न सकिन्छ ।

करिना आमा बनेपछि, यसैबर्ष बिहे गरेकी अभिनेत्री विपाशा वासुको पनि चर्चा सुरु भएको छ । अभिनेता करण ग्रोवरसँग बिहे गरेकी विपाशालाई अब आमा कहिले बन्ने भन्ने प्रश्न आउन थालेको छ ।
यो बिषयमा विपाशाले भनेकी छिन्-‘करिनालाई आमा बन्न त ५ बर्ष लाग्यो । हामी त भर्खरै हनिुमनको मस्तीमै छौ ।’ करण र आफूले बच्चा चाहेपनि २ बर्ष यो बिषयमा नसोचेको बिपशाले बताइन् ।
For More videos Log on to Mazzako TV







