धेरैलाई थाहा नहुन सक्छ, मोडल अलेसान्द्रा एम्ब्रोसियोको फिगर संसारकै आकर्षकमा पर्छ । सायद, यहि कारणले पनि हुनसक्छ यी मोडल आफ्नो फिगर शो गर्न कहिल्यै लजाउँदिनन् ।
hot-model
व्राजिलको समुन्द्रमा आफ्नो फिगर शो गर्दै ३५ बर्षकी यी मोडलले मनोरञ्जन लिइन् । वुधबार आफ्ना २ सन्तानको साथमा यी मोडलले ब्राजिलको समुन्द्रमा तातो घाममा मस्ती गरिन् ।

विकिनीमा शरीर शो गर्दै मस्ती गरेकी यी मोडल खुबै हट देखिएकी थिइन् ।

For More videos Log on to Mazzako TV