हिराको ब्रामा कर्टेनी
कर्टेनी स्टोडेन कहिले पनि आफ्नो फिगर देखाउन लजाउँदिनन् । यसैले, उनले आफ्ना संवदेनशिल अंग शो गर्दै मस्ती गरेको तस्बिर सार्वजनिक हुँदा कुनै अनौठो मान्न आवश्यक नै छैन ।
यी रियालिटी स्टारले हालै मात्र हिरा जडित ब्रामा जवानी शो गरेकी छिन् । क्रिसमसको अवसर पारेर रमाइलो गर्ने क्रममा यी स्टारले हिराको ब्रा लगाइन् भने छोटो स्कर्ट पनि लगाएर हट अवतार प्रस्तुत गरिन् ।
२२ बर्षकी यी मोडलले क्रिसमसको लागि तयार पारेको एक भिडियोमा उनको यस्तो अवतार देख्न सकिन्छ ।
For More videos Log on to Mazzako TV