कसले छोयो पछाडिबाट सोनमको बक्षस्थल ?
अभिनेत्री सोनम कपुरले पछाडिबाट एक यूवकले आएर आफ्नो बक्षस्थल छोएको बताएकी छिन् । सोनममाथि यो हिंसा उनी १३ बर्षको हुँदा भएको हो । 
फिल्म हेर्न हलमा गएको समयमा सोनमाथि यौन हिंसा भएको थियो । जुनकुराले, आफूलाई अझै पनि पोलिरहेको सोनमको भनाई छ ।
सोनमका अनुसार अक्षय कुमार र रविना टन्डन अभिनित फिल्म हेर्न उनी साथीहरुसँग हलमा पुगेकी थिइन् । सोहि, समयमा एक यूवकले पछाडिबाट उनको बक्षस्थल छोए । तर, उमेर सानो भएकाले उनको बक्षस्थल थिएन ।
सोनमले यो घटनाबाट आफू लामो समयसम्म तनावमा रहेको पनि बताइन् । महिलामाथि हुने यौन हिंसाको घटनामाथि कुरा गर्दै सोनमले यो बताएकी हुन् ।
For More videos Log on to Mazzako TV







