जब मेगन प्रेमीसँग चुम्बन गर्नमा मस्त थिइन्
मोडल मेगन म्याकेन्ना र उनका प्रेमी पेटे विक्सको प्रेम झनै बुलन्द बन्दै गैरहेको छ । २४ बर्षकी मेगन र २८ बर्षका उनका प्रेमी दुबइको समुन्द्री तटमा विन्दास अवतारमा देखिएका छन् । दुबइको विचमा रोमान्स गर्ने क्रममा यी दुइले वरपरका मानिस देखेनन् ।
यी प्रेममा यसरि लिप्त भए कि, क्यामेरामा उनीहरुको तस्बिर कैद भएको पनि पत्तो पाएनन् । विकिनीमा प्रस्तुत भएकी मेगनलाई प्रेमीले ओठमा चुम्बन गरे । प्रेमीको हात उनको संवेदनशिल अंगमा थियो ।
For More videos Log on to Mazzako TV