आफ्नो नयाँ फिल्म ‘दंगल’को प्रचारका लागि अभिनेता आमिर खान मिडिया दौडमा छन् । यो फिल्मलाई लिएर आमिर मात्र होइन, दर्शक पनि आशामा छन् । srk-salman-and-aamir

फिल्म प्रचारका क्रममा आमिरले आफ्ना २ सहकर्मी खान साहरुख र सलमानको बिषयमा कुरा गरेका छन् । आमिरका अनुसार साहरुख र सलमानको जस्तो स्टारडम उनीसँग छैन । उनले भने-‘जब साहरुख र सलमान कुनै स्थानमा आउँछन्, आम मानिस जस्तै म पनि उठ्छु ।’

जब, कुनै स्थानमा साहरुख र सलमान पुग्छन्, कोहि स्टार आएको जस्तो अनुभव हुने आमिरको भनाई छ ।

For More videos Log on to Mazzako TV