ब्रान्ड प्रमोशनमा सेक्सी रीता
यो हप्ता विश्व चर्चित गायिका रीता अरोराले फेसन दुनियाँबाट क्लिभेज शो सकिएको बिषयको विरुद्धमा आवाज उठाएकी थिइन् ।
सायद, यहि कुरालाई पुष्टी गर्नकै लागि हुनसक्छ, रीता एक कार्यक्रममा आफ्नो क्लिभेज शो गर्दै पुगिन् । रीताले गर्वका साथ आफ्नो क्लिभेज शो गरिन् र फ्यनसँग कुराकानी गरिन् ।
बिहिबार पोल्याण्डमा एउटा ब्रान्ड प्रमोशनका क्रममा उनी पुगेकी थिइन् । २९ बर्षकी रीताले कालो रंगको पहिरन लगाएकी थिइन्, जसबाट उनको बक्षस्थल स्पष्ट देखिएको थियो ।
For More videos Log on to Mazzako TV