अमेरिकन नेक्स्ट टप मोडलको निर्णायकको रुपमा हालै मात्र अस्ले ग्राहमलाई चयन गरिएको छ । यो शोका लागि यी मोडल नयाँ निर्णायक हुन् । hot-model

उनै, मोडल अस्लेले आफूलाई निर्णायकको रुपमा रान्नु सहि थियो भन्ने देखाउन न्यूयोर्क शहरमा फेसन देखाइन् । २८ बर्षकी यी मोडल पारदर्शी पहिरनमा व्यस्त शहरमा निस्किइन् । उनले लगाएको पारदर्शी पहिरनले उनको भित्री बस्त्र पनि स्पष्ट देखियो ।

आफ्नो शरीरको आकर्षक सेप देखाएर सडकमा निस्किएकी उनले स्विमसुट पहिरन लगाएकी थिइन् ।

For More videos Log on to Mazzako TV