२१ बर्षकी चर्चित सुन्दरी आयरल्याण्ड वाल्डविनले लस एन्जल्सका फोटोग्राफरसँग बिहिबार फोटोसुट गरिन् । उनी आफ्नो उचाइका कारण चर्चित छिन् । ६ फिट २ इन्च अग्ली आयरल्याण्डले फोटोसुटमा आफ्नो बक्षस्थल आधा शो गरेकी छिन् । iceland-hot-photo

तर, उनी स्मोकिङ पोजमा हट पनि देखिएकी छिन् । चुरोट स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, धेरै चर्चित मोडल पनि ढुक्कका साथ यस्ता पोज दिन्छन् ।

उनले यो तस्बिर आफ्नो सामाजिक संजालमा पोष्ट गरेको एक घन्टामै २५ सय लाइक र कैयौ कमेन्ट पनि गरिएको थियो ।

For More videos Log on to Mazzako TV