दुर्घटनाका कारण कुनै चर्चित अभिनेत्री वा मोडल वार्डरव मालफक्सनमा पर्नु सामान्य कुरा हो । तर, चर्चाकै लागि हलिउड वा बलिउडका अभिनेत्री तथा गायिकाहरु, जानी जानी यसको शिकार हुन्छन् । hot-singer

गायिका टोइ लो पनि यहि फर्मुला अपनाएर चर्चामा आएकी छिन् । उनले लगाएको पहिरन नै पारदर्शी थियो । आफ्नो बक्षस्थल देखिने गरि उनले पहिरन लगाइन् र स्टेजमा पुगिन् ।

वुधबार फिलाडेल्फियामा पुगेकी यी गायिकाले चर्चाकै लागि बक्षस्थल शो हुने पहिरन लगाइन् । स्विडेनकी यी चर्चित गायिकाले आफ्नो निप्पल भने कालो रंगको पहिरनले ढाकेकी थिइन् ।

For More videos Log on to Mazzako TV