म्यागेजिनको कभरमा न्यूड डेमी
मोडल डेमी रोज अहिले ट्यागासँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । मोडल केली जेनरका पूर्व प्रेमीसँग अहिले डेमीले मस्ती गरिरहेको अंग्रेजी मिडियाको दाबी छ ।
उनै डेमी आफ्नो फिगर शो गर्न कत्ती पनि लजाउदिनन् । उनले एक म्यागेजिनका लागि गरेको नांगो फोटोसुटले पनि यो कुराको पुष्टी गर्छ । उनले फोटोसुटमा पुर्ण रुपमा आफ्ना गोप्य अंगहरु देखाउँदै पोज दिएकी छिन् ।
म्यागेजिनको कभरमा प्रकाशित उनको तस्बिरलाई म्यागेजिनको नाम र पानको पात्तले उनको जवानी छोपिएको छ । बेलायतकी यी मोडलको यो शैली पक्कै पनि चर्चाकै लागि हुनुपर्छ ।
For More videos Log on to Mazzako TV