मोडलको नुहाउँदै गरेको नांगो तस्बिर सार्वजनिक
केहि हप्ता अगाडि आफ्नै पतिले खिचेको न्यूड तस्बिर सार्वजनिक गरेर जोयना क्रुपाले मिडियामा हंगामा मच्चाएकी थिइन् । उनै, ३७ बर्षकी यी मोडलले फेरि शनिबार अर्को न्यूड तस्बिर सार्वजनिक गरेर हंगामा मच्चाएकी छिन् ।
नुहाउन लागेको तस्बिर उनका पतिले नै खिचिदिएका थिए । उनले ट्विटरमा फोटोको मुड भन्दै न्यूड तस्बिर पोष्ट गरेकी हुन् ।
न्यूड फोटोमा यी मोडलले आफ्नो गोप्य अंग हात र खुट्टाले छोपेकी छिन् । हलिउडमा अहिले मोडलहरु आफ्ना न्यूड तस्बिर सार्वजनिक गरेर चर्चा कमाइरहेका छन् ।
For More videos Log on to Mazzako TV