विश्वकै चर्चित डिजाइनरको बाटोमा मोडल नतासा पोली हिडिरहेकी छिन् । तर, पनि रसियन मोडल नतासाको मस्तीका लागि भने कुनै कुराले रोकेको छैन । मंगलबार मियामी विचमा यी मोडलले कालो विकिनीमा खुबै रमाइलो गरेको तस्बिरबाट पनि पुष्टी हुन्छ । natasha-hot-model

मियामी विचमा चम्किएको घामको प्रवाहा नगरि ३१ बर्षकी चर्चित डिजाइनर तथा मोडलले आफ्नो शरीर शो गरिन् । उनले कालो विकिनीमा सेल्फी पनि खिचिन् । उनी निकै मस्त र खुशी देखिन्थिन् ।

For More videos Log on to Mazzako TV