हट वियोन्सलाई अवार्ड नै अवार्ड
विश्वकी चर्चित अभिनेत्री तथा गायिका हुन्, वियोन्स । वियोन्सका विश्वभर करोडौ फ्यान छन् । आफ्नो अभिनय, गायकीका साथै हट फिगरका कारण वियोन्स चर्चामा छिन् ।
उनै, वियोन्सले ‘सोल ट्रेन अवार्ड २०१६’मा ४ वटा अवार्ड जितेकी छिन् । वियोन्सको हातमा उत्कृष्ट अवार्ड, मिक्सटेप अफ द इयर, वेष्ट आर एन्ड बी सोल फिमेल आर्टिस्ट’ लगायतका विधामा अवार्ड जितिन् । अवार्डमा समारोहमा आकर्षक बनेर यी गायिका पुगेकी थिइन् ।