पोर्न स्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीलाई वीवीसीले विश्वका सय प्रभावशाली महिलाको सूचीमा समावेश गरेको छ । यो सूचीमा व्यापारी, इन्जिनियर, विद्यार्थी, खेलाडी, फेसन दुनियाँका महिलाको नाम समावेश छ । sunny-leone-hot-photo

३५ सालकी बलिउड अभिनेत्री लियोनीसँगै अन्य ४ भारतीय महिला यो सूचीमा परेका छन् । सन् २०११ मा रियालिटी शो ‘बीग बोस’बाट चर्चा कमाएकी सन्नीले ‘जीस्म २’बाट बलिउडमा पाइला राखेकी थिइन् । सन्नीले बलिउडमा निकै हट फिल्ममा काम गरेपनि सफलता पाउन सकेकी छैनन् । तर, उनको हट फिगरले भने सधै नै उनलाई चर्चा दिलाएको छ ।

बलिउडबाट हलिउडमा अभिनेत्रीहरु दीपिका पादुकोण, प्रियंका चोपडाले पाइला राखिसकेका छन् । बलिउडमा पनि यी दुइकै चर्चा छ । तर, प्रभावशाली सूचीमा पनि यी २ अभिनेत्री अटाएका छैनन् ।

For More videos Log on to Mazzako TV