कर्टेनी र क्लोइको पारदर्शी पहिरन
रियालिटी स्टार किम कार्दशियनका पति कान्य वेष्ट अस्पतालमा भर्ना भएका छन् । तर, यसले किमका २ बहिनी कर्टेनी र क्लोई कार्दशियनलाई खासै फरक पारेको छैन । 
एन्जल बलको रेड कार्पेटमा पुगेका यी दुई सुन्दरीको पहिरनले चर्चा पाइरहेको छ । मस्ती मुडमा देखिएका यी दुई दिदी बहिनीले आफ्नो पहिरनका कारण मिडिया र आयोजकको ध्यान खिचेका थिए ।
रेड कार्पेटमा अन्य सुन्दरीहरु पनि उपस्थित थिए । तर, हट पहिरनकै कारण चर्चामा आउने कार्दशियन परिवारको अगाडि अरु कसले सक्थे र ?
For More videos Log on to Mazzako TV







