बलिउडमा छोटो समयमा नै सफलताको झण्डा गाडिसकेकी अभिनेत्री हुन्, आलिया भट्ट । आलियाले अभिनय गरेका अधिकांश फिल्म हिट छन् । बलिउडमा दीपिका पादुकोणपछि नम्बर १ स्थानमा पुग्ने अभिनेत्रीको रुपमा पनि आलियालाई हेर्ने गरिन्छ । aliya-bhatta-hot

तर, अभिनेत्री भट्टलाई भने एउटा डरले सधै नै सताउने गरेको छ । आलियालाई सताउने डर के रहेछ ? आलियालाई सताउने डर भनेको असफलताको रहेछ । उनले भनिन्-‘मलाई सधै नै असफल हुन्छु कि भन्ने डरले सताइरहन्छ ।’

तर ‘शानदार’ फिल्म असफल भएपछि आफूले असफलताको स्वाद वुझेको भन्दै उनले यसलाई सहि भनेकी छिन् । उनले भनेकी छिन्-‘एउटा फिल्म असफल हुँदा मैले असफलता कस्तो हुन्छ भनेर वुझ्ने मौका पाएँ ।’ आलियाले अभिनेता वरुण धवनको कामको तारिफ पनि गरिन् ।

For More videos Log on to Mazzako TV