रेड कार्पेटमा हलिउडका मोडल तथा अभिनेत्रीको पहिरन धेरैलाई अचम्मित पार्ने खालको हुन्छ । अब, मोडल क्रिसी टेइगेनलाई नै हेरौ न । ‘अमेरिकन म्यूजिक अवार्ड’मा सहभागी हुन पुगेकी क्रिसी पारदर्शी पहिरनका कारण वार्डरोव मालफक्सनको शिकार हुन पुगिन् । chirisi-hot-dress

कालो वन पिस पहिरन लगाएपनि उनले निक्कै पारदर्शी पहिरन लगाएकी थिइन् । जसकाकारण, उनको गोप्य अंग पहिरनले छोप्न सकेन ।

३० बर्षकी यी मोडललाई आफ्नो गोप्य अंग देखिएकाले भन्ने डर त थियो । तर, क्यामेराको अगाडि उनले लामो समयसम्म पहिरन सम्हाल्न सकिनन् ।

For More videos Log on to Mazzako TV