अब, तपाई जन्मदिन मनाउने पुरानो शैलीलाई विर्सनुहोस् । मोडल तथा रियालिटी स्टार केली जेनरले आफ्नो प्रेमी ट्यागाको जन्मदिन विशेष तरिकाले मनाएकी छिन् । kelly-with-her-bf

आइतबार इन्स्ट्राग्राममा उनले पोष्ट गरेको एक तस्बिरले पनि यो कुराको पुष्टी गर्छ । १९ बर्षकी यी स्टारले प्रेमीको जन्मदिनमा टपलेस तस्बिर खिचाइन् । प्रेमीको काखमा बसेर उनले टपलेस फोटो खिचाइन् र सामाजिक संजालमा पोष्ट गरिन् ।

उनले २७ बर्षका प्रेमीलाई ‘ह्याप्पी बर्थ डे बाबा’ भन्दै कामुक फोटो पोष्ट गरेकी छिन् । दुबैले माथिल्लो भागमा कुनै पहिरन लगाएका छैनन् भने, तल जिन्स पाइन्ट लगाएका छन् । केली प्रेमीको काखमा बसेकी छिन् । साच्चै, यस्तो हट जन्मदिन यसअगाडि कसले मनाएको होला र ?

For More videos Log on to Mazzako TV