ब्लाकलाई सेक्सी फिगरको हतारो
सन्तानलाई जन्म दिएको एक साता वित्न नपाउँदै मोडल ब्लाक चाएना आफ्नो पुरानै फिगर चाहन्छिन् । २८ बर्षकी यी चर्चित मोडलले इन्स्ट्राग्राममा शेयर गरेको तस्बिरले पनि उनी सेक्सी फिगरको प्रतिक्षामा पुगिसकेको देखिन्छ ।
रिचार्डसन म्यागेजिनका लागि सन् २०१५ मा उनले खिचाएको तस्बिरले पनि यो कुरा बोलिरहेको छ ।
उनले उक्त हट फोटो शेयर गर्दै चाडै नै पुरानै फिगरमा फर्कन चाहेको आभाष व्यक्त गरेकी छिन् । २ सन्तानकी यी आमा आफ्नो हट फिगर र न्यूड फोटोसुटका कारण चर्चामा रहन्छिन् ।
For More videos Log on to Mazzako TV







