रणवीरका कारण वाणीलाई असजिलो
बलिउड अभिनेता रणवीर सिंह हरेक ठाउँमा मस्ती गर्न खोज्छन् । रणवीरको यहि मस्ती कहिलेकाही अरुमा भारी पर्न जान्छ । वुधबार चलचित्र ‘वेफिक्रे’मा समावेश एक गीतको भिडियो सार्वजनिक कार्यक्रममा यस्तै भयो ।
यशराज स्टूडियोमा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री बाणी कपुरलाई रणवीरले हैरान पारिदिए । रणवीरको मस्ती वाणीमाथि भारी पर्न गयो । उनी वार्डरोव मालफक्शनको शिकार हुन पुगिन् ।
उनी रणवीरका कारण केहि ज्यादा झुकिन्, जसकाकारण उनको उप्स क्षण क्यामेरामा कैद भएको छ । ९ डिसेम्बरमा रिलिज हुने यो फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् । यो फिल्ममा रणवीर र वाणीको चुम्बनका धेरै दृश्य खिचिएको छ ।
For More videos Log on to Mazzako TV