केहि दिन अगाडि मात्र मोडल क्लोई सिम्सले बक्षस्थल सर्जरी गरेकोमा पश्चताप व्यक्त गरेकी थिइन् । तर, उनलाई यसले खासै असर गरेको देखिदैन ।
chloe-sims
उनले आफ्नो प्राकृतिक लुकमै बक्षस्थल राम्रो देखिएको बताएकी थिइन् । तर, बाहिर जति जे भनेपनि क्लोइले आफ्नो सर्जरी गरिएको बक्षस्थल भने शो गर्न छाडेकी छैनन् ।

लण्डनको नाइट क्लबमा आफ्नो आकर्षक बक्षस्थल शो गर्ने क्रममा क्लोइ खुबै हट देखिइन् । आफ्नो फिटनेश डीभीडी लन्च कार्यक्रममा पुगेकी ३४ बर्षकी यी स्टार लो कट पहिरनमा खुबै सेक्सी देखिएकी थिइन् ।

For More videos Log on to Mazzako TV