विचमा अस्लेको छरपष्ट जवानी
सन्नी विच र विकिनीमा चम्कन अस्ले जम्सलाई राम्रैसँग आउँछ । उनी विकिनी र विचका लागि कुनै नौलो पात्र होइनन् ।
आइसल्याण्डको समुन्द्री विचमा रमाइलो गर्ने क्रममा अस्ले विकिनीमा चम्किइन् । २९ बर्षकी यी मोडलको फिगर विकिनीमा अझ आकर्षक देखिएको थियो ।
कालो र सुन्तला रंगको विकिनी रोज्दै यी मोडलले पोज-पोजमा तस्बिर पनि खिचाइन् । विकिनी र समुन्द्र विच हलिउड वा बलिउडकै कलाकार र मोडलका लागि प्रिय स्थान मानिन्छ ।
For More videos Log on to Mazzako TV