‘आइ एम  सेलिब्रेटी’ नामक रियालिटी शोमा समेत आफ्नो जवानीको जादु देखाएकी थिइन् मोडल कारोल भ्रोडरम्यानले । hot-front

तर, उनले बाहिर दुनियाँमा पनि आफ्नो सेक्सी छविलाई कायम नै राखेकी छिन् । कारोल क्विनस्ल्याण्ड विचमा हट शैलीमा देखिइन् । आफ्नो आधा बढी देखिएको बक्षस्थलमा मस्ती गर्दै गरेकी कारोलको सेक्सी जवानी छरपष्ट भयो ।

२ सन्तानकी यी ५५ बर्षकी आमाले वन पिस पहिरनमा विचमा मस्ती मात्र गरिनन्, आफ्नो जवानी नसकिएको झल्को पनि दिइन् । hot-1

For More videos Log on to Mazzako TV