टप १० बाट बाहिरयो सलमानको ‘वीग बोस १०’
बलिउडका सुपरस्टार अभिनेता सलमान खानले संचालन गर्दै आएको रियालिटी शो ‘वीग बोस १०’ले दर्शकको मन जित्न सकेको छैन । यो बर्षको अन्त्यतिर आइपुग्दा सलमानको यो शोको टीआरपी अब टप १० बाट पनि हटेको छ ।
सुरुवातका केहि समय दर्शकले रुचाएको यो शो अहिले टीआरपीको उत्कृष्ट १० को सूचीबाट बाहिर गएको छ । यो शो अहिले १७ औं स्थानमा पुगेको छ ।
सेलिब्रेटी र इन्डियावाले नाम दिइएको यो बर्षको शोलाई दर्शकले रुचाउन छाडेको टीआरपीले पनि देखाउँछ । पहिलो नम्बरमा कर्लस च्यानलको ‘नागिन २’ नामक शो परेको छ ।
For More videos Log on to Mazzako TV







