अभिनेता साहिद कपुर बलिउडमा लोकप्रिय छन् । उनका लाखौ फ्यान पनि छन् । बलिउडमा आएरै उनले नाम र दाम कमाएका छन् । sahid-kapoor-her-daughter

तर, साहिद कपुरलाई आफ्नी छोरी अभिनेत्री नबनुन् भन्ने लाग्छ । साहिदलाई बलिउडमा काम गर्न निकै कठिन छ भन्ने लाग्छ ।

साहिदले मिडियासँग भने-‘मलाई सधै एउटा कुरामा डर लाग्छ । मेरी छोरी आएर मलाई म हिरोइन बन्छु नभनुन् । यो मेरा लागि खुबै पीडादायी कुरा हुनेछ ।’

साहिदकी छोरी बल्ल २ महिनाकी भइन् । तर, छोरीको पिरलो बने साहिदलाई अहिलेबाट नै हुन थालेको छ ।

For More videos Log on to Mazzako TV