केन्डलको पारदर्शी पहिरनमा देखियो बक्षस्थल
मोडल केन्डल जेनरको चर्चा उनको हट इमेजकै कारण हुने गरेको छ । प्राय आफ्नो पहिरनमा अधिकांश भाग खोल्ने गरेकी यी मोडल तथा रियालिटी स्टारले यसपटक भने यस्तै गरिन् ।
आफ्नो बक्षस्थल शो गर्न कत्ती पनि नलजाएकी केन्डल सडकमै पारदर्शी पहिरनमा हिडिन् । उनी सडकमा हिड्दा उनको पारदर्शी टिसर्टमा स्पष्ट रुपमा बक्षस्थल र निप्पल नै देखियो ।
बिहिबार आफ्नो २१ औ जन्मदिन मनाएकी केन्डलले इन्स्ट्राग्राममा पनि यति हट फोटो पोष्ट गरेकी छिन् ।
For More videos Log on to Mazzako TV