हलिउड अभिनेत्री जेनिफर लोपेजको चर्चा विश्वभर छ । जेनिफर ४७ बर्षकी भैसकेकी छिन् । तर, उनको काम र नाम साथै कमाइको चर्चा विश्वभरका मिडियामा हुन्छ ।
jenifar-selfi
हलिउडमा सेल्फी भन्ने वित्तिकै मोडल किम कार्दशियनको नाम अगाडि आउँछ । किम यस्ती एक मोडल हुन्, जसको सेल्फीको फ्यान करोडौ मानिस छन् ।

तर, ४७ बर्षकी अभिनेत्री जेनिफरले खिचेको एक सेल्फीले अहिले किमलाई विर्साइदिएको छ । जेनिफरको हट सेल्फीमा उनको आधा बक्षस्थल र शरीरका अधिकांश भाग शो गरिएको छ । सायद, जेनिफर पनि सेल्फी खिचेरै चर्चा चाहन्छिन् कि ?

For More videos Log on to Mazzako TV