बलिउड अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुरको प्रेम चर्चा सधै मिडियामा आइरहन्छ । श्रद्धा र आदित्यले प्रेमको बिषयमा न त मुख खोलेका छन्, न त एकसाथ हिड्न छाडेका छन् । aditi-and-shradha

आदित्य र श्रद्धा बलिउड अभिनेता अमिताभ बच्चनले आयोजना गरेको दिवाली पार्टीमा उपस्थित भएका थिए । यो जोडी लामो समयपछि एकसाथ देखिएको थियो ।

पार्टीमा आदित्यले श्रद्धालाई बेबी भनेर बोलाएका थिए । भारतीय मिडियाका अनुसार श्रद्धालाई आदित्यले खुबै केयर गरेका थिए ।

श्रद्धाको प्रेम चर्चा अहिले अभिनेता फरहान अख्तरसँग रहेको चर्चा छ । यस्तो, अवस्थामा आदित्यले श्रद्धालाई पार्टीमा केयर गर्नुलाई के यी दुई प्रेममै छन् भन्ने पुष्टी हुन्छ त ?

For More videos Log on to Mazzako TV