श्रुतीको प्रेम कोसँग ?
अभिनेत्री श्रुती हसनको नाम यतिबेला एक बलिउड अभिनेतासँग जोडिएको छ । श्रुती र अभिनेता विद्युत जमवाल अहिले एक अर्कासँग डेट गरिरहेको मिडियाको दाबी छ । 
श्रुती र विद्युत अहिले धेरै ठाउामा एकसाथ देखिन थालेका छन् । एकसाथ डिनर गर्ने, घरमा एकसाथ रमाउने, तिहारमा एकसाथ पट्का पड्काउने गर्दै गरेको अवस्थामा यी दुई भेटिएका छन् ।
श्रुती र विद्युतको निकटता मित्रता मात्र नभएको उनी निकट साथीहरु बताउँछन् । के श्रुती र विद्युतले चाडै नै प्रेम स्विकार गर्लान् या अरु कलाकार जस्तै गसिप भन्दै लुकिछिपी डेटमा रमाउलान् ?
For More videos Log on to Mazzako TV







