बेलाको अन्डरवेयर सेल्फी
मोडल बेला हाडिडले भर्खरैमात्र भिक्टोरिया सेक्टेरको रन वेमा पहिलो पटक र्याम्प गरेकी थिइन् । उनै हाडिडले आफूलाई किन पेरिसमा आयोजना भएको फेसन शोमा रोजियो भनेर देखाउन चाहेकी छिन् । 
उनले इन्स्ट्राग्राममा सेल्फी खिच्दै आफ्नो शरीर शो गरेकी छिन् । २० बर्षकी यी मोडलले आफ्नो अन्डरवेयर सेल्फी खिचेकी छिन् ।
उनले आफ्नो हिप, आकर्षक बक्षस्थल शो गर्दै फेसन शोमा आफू रोजिनुको अर्थ दिन खोजेकी छिन् ।
For More videos Log on to Mazzako TV







