नेपाल र भारतमा तिहारको रमझम सुरु भएको छ । तिहारको अवसरमा बलिउड र नेपाली फिल्मका कलाकारले पनि आफ्नो तयारी थालेका छन् ।
poonam-pande-simple
तिहारको समयमा केही बलिउड कलाकारले पनि आफ्ना फ्यानलाई सरप्राइज दिदै आएका छन् । यसमै पर्छिन् मोडल पूनम पाण्डे ।

पूनमले चाडपर्व वा कुनै समारोहमा आफुनो सेक्सी फिगर शो गर्दै फ्यानलाई सरप्राइज दिन्छिन् । तर, यसपटक भने अचम्मै भएको छ । पूनमले कुनै छोटो वा विकिनी पहिरन नलगाएर कुर्ता सुरुवालमा प्रस्तुत हुँदै फ्यानलाई आश्चर्यमा पारेकी छिन् ।

उनको सामान्य पहिरन लगाएर ह्याप्पी दिवाली भन्दै शुभकामना दिएकी छिन् । के अब, पूनम पाण्डेल नाङ्गीएर चलिदैन भन्ने वुझेकी हुन् त ?

For More videos Log on to Mazzako TV