निर्माता तथा निर्देशक करण जोहरले अभिनेत्री अनुष्का शर्मालाई आफूले बलिउडमा भित्रन नदिन लामो समय कसरत गरेको बताएका छन् ।anuska-and-karan

मुम्बइमा आयोजना भैरहेको मामी फिल्म फेस्टिबलमा करणले यो कुराको खुलासा गरेका हुन् । करणका अनुसार फिल्म ‘रब ने बनादी जोडी’मा उनले अनुष्कालाई रिप्लेस गर्ने ठूलो कोशिश गरेका थिए । तर, उनी यो कोशिशमा असफल भएका थिए ।

अभिनेता साहरुख खानसँग अनुष्काले पहिलो पटक यो फिल्ममा काम गरेकी थिइन् । पहिलो फिल्म नै हिट भएपछि अनुष्काको करिअर पनि बलिउडमा चम्केको थियो ।

For More videos Log on to Mazzako TV